कमजोरी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कमजोर भएको अवस्था; गल्ती
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कमजोरीहरूलाई सबैले सच्याउँदै अगाडि बढ्न सक्यौं भने नयाँ नेपालको निर्माण हुनेछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: weakness