कभर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]पुस्तक, अभ्यास पुस्तिका आदिको बाहिरपट्टिको पाना वा गाता; आवरण
उदाहरण
[सम्पादन गर्नुहोस्]१. किताब भुइँमा खसेर कभर छुट्टिन्छ।
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै वस्तुलाई जतन गर्न बाहिरबाट त्यसलाई बेर्ने खोल।
उदाहरण
[सम्पादन गर्नुहोस्]१. रेडियसँग प्रायः छालाको कभर पनि हुन्थ्यो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: cover