सामग्रीमा जानुहोस्

कब्जा१

Wiktionaryबाट

कब्जा१

नाम

ना॰ [अ॰ कब्जे १. कुनै व्यक्ति, वस्तु वा ठाउँउपर जमाइने अधिकार; वश; नियन्त्रण; आधिपत्य । वि॰ २. कब्जा भएको वस्तु, ठाउँ वा व्यक्ति । (उदा॰— युद्धमा सैनिकहरूले आ६ना सामानसँग नमिसाई कब्जा सामानहरूलाई अलग्ग राखे ।)

  1. अङ्ग्रेजी: