सामग्रीमा जानुहोस्

कबेली

Wiktionaryबाट

कबेली

नाम

ना॰ [काक+बल्ली ?] काँक्राको झैँ लहरामा घण्टी आकारका ठूलाठूला पहेँला भाले–पोथी फूल फुली पोथीचाहिँ फूलबाट आरम्भमा गट्टा वा कैँडा फली पछि बडेमा आकारको फल फल्ने एक प्रसिद्ध लहरो वा तर्कारी आदिका रूपमा प्रयुक्त हुने त्यसैको फल; फर्सी; कद्दु ।

  1. अङ्ग्रेजी: