सामग्रीमा जानुहोस्

कबुल

Wiktionaryबाट

कबुल

नाम

ना॰ [अ॰ कबूले १. कुनै कुरो दिने, मान्ने वा गर्ने वचन; वाचाबन्धन; बोलकबोल । २. स्वीकृति; स्वीकारोक्ति; वचनबद्धता । ३. प्रतिज्ञा; प्रण; अठोट; सङ्कल्प । — नामा— ना॰ बोलकबोल लेखिएको लिखत; मन्जुरीनामा; स्वीकृतिपत्र ।

  1. अङ्ग्रेजी: