सामग्रीमा जानुहोस्

कबाफ

Wiktionaryबाट

कबाफ

नाम

ना॰ [अ॰ कबाबे विशेष प्रकारको घिउ–तेल, मरमसला हाली झोलविना गुम्साएर पकाइएको मासु; पक्कु । ~ चिनी— ना॰ सजिवनका सुकेका कोसाको चपाएर पानी खाँदा गुलियोपन अनुभव हुने दिउल; शीतलचिनी ।

  1. अङ्ग्रेजी: