सामग्रीमा जानुहोस्

कपी

Wiktionaryबाट

कपी

नाम

ना॰ [अङ्॰] १. प्रतिकृति; प्रतिलिपि; नकल । २. प्रति । ३. पाण्डुलिपि; हस्तलेख । ~ होल्डर— ना॰ छापाखानामा कम्पोज भइसकेका लेख आदिलाई मुद्रित गर्नुभन्दा पूर्व अशुद्धि नहोस् भन्ने हेतुले गुरुकापीसँग भिडाई रुजु गर्न गुरुकापी स्पष्ट उच्चारणका साथ बाचेर प्रुफरिडरलाई सघाउने व्यक्ति; सहायक प्रुफरिडर ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=कपी&oldid=46896" बाट अनुप्रेषित