सामग्रीमा जानुहोस्

कपाली१

Wiktionaryबाट

कपाली१

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १.खप्परमा भीख मागेर खाने व्यक्ति (भिक्षुक, सन्न्यासी इ॰) । २. शिव; महादेव । ३. भैरव । ४. नेवारी भाषा मातृभाषाका रूपमा बोल्ने नाथसम्प्रदायी एक जात; कुस्ले ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: