कपरकोट
नाम
ना॰ [सं॰ कर्पटकूटे कपडाले छाएको र बारेको थोरै दिन बस्ने ठाउँ; दिवाली आदि गरिँदा कपडाले बारेको पूजास्थान ।