कपना
स्वरूप
कपना
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कल्पने १. कोदो फल्दाको झुप्पो । २. काठ वा भुइँ कप्दा निस्कने चोइटो, चपरी आदि । ३. भर्खर पलाएको पाउलाको झुप्पो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: