सामग्रीमा जानुहोस्

कन्धनी

Wiktionaryबाट

कन्धनी

नाम

ना॰ [प्रा॰ ने॰ कडिधनि < सं॰ कटि+बन्धनी] धोती, लगौँटी आदि घुसार्नको निम्ति कम्मरवरिपरि बाँधिने धागो; डोरी, सिक्री आदिको फन्को वा बेरुवा; कन्दनी । > कन्धने— वि॰ १. कन्धनी लाउने; कन्दने (एक किसिमको गाली मात्र) । २. सानो वा ज्याम्तो (बालक॰ ।

  1. अङ्ग्रेजी: