कन्दमूल
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वनस्पतिको जरामा फल्ने वा जरा नै खान मिल्ने खाद्य पदार्थ
उदाहरण
[सम्पादन गर्नुहोस्]१. पुरुषहरू कन्दमूल खोज्न जङ्गल तिर गएका रहेछन्।
२. तरुल, आलु र पिँडालु भूमिगत कन्दमूल हुन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: