सामग्रीमा जानुहोस्

कन्तुर

Wiktionaryबाट

कन्तुर

नाम

ना॰ [अङ्॰ काउन्टरे १. तत्काल बिक्री भएका सामानबाट आएको नगद राख्नको लागि पसलेले प्रयोग गर्ने, प्रायः दुलोबाट पैसा छिराउन मिल्ने, धातु अथवा काठ आदिको छरितो बाकस । २. त्यस्तै काममा प्रयोग गरिने भित्र अलग–अलग वर्गका मुद्रालाई छुट्टाछुट्टै राख्न मिल्ने गरी बनाइएको दुलो नभएको बाकस । ३. गहनागुरिया र दामी वस्तु राख्नका निम्ति बनाइएको बाकसभित्र राखिने गुप्ती बाकस । ४. बाकस; सन्दुस; पेटी ।

  1. अङ्ग्रेजी: