सामग्रीमा जानुहोस्

कन्डो

Wiktionaryबाट

कन्डो

नाम

ना॰ १. भुँडी र छातीका उल्टोतिरको शारीरिक भाग; गर्धनदेखि तल तथा फिलादेखि माथि ढाडका दायाँ–बायाँको अवयव; पिठिउँ; पीठ; कन्ढो । २. गुदबारका दुवैतिरको मांसल भाग; पुट्ठो; पुठो; चाक । ३. स्त्रीयोनि ।

  1. अङ्ग्रेजी: