कन्जरो
स्वरूप
कन्जरो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [कन्द+जर] १. नसप्रिएको वा झीनो लम्बाकार कन्दमूल (मूला, गाजर, सुठुनी, तरुल, सखरखण्ड आदि) । २. साह्रै झीनो खालको मूला, सखरखण्ड आदि नमोटाएको सानो जरो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: