सामग्रीमा जानुहोस्

कनसुत्लो

Wiktionaryबाट

कनसुत्लो

नाम

ना॰ [कान+सुत्लो] १. ठीक खजुराका झैँ धेरै खुट्टा हुने तर मसिनो लाम्चो आकारको कीराविशेष; कनखजुरो । वि॰ २. लुकीछिपी अर्काको गुप्त कुरा सुन्ने व्यक्ति; कनसुत्ले (कनसुत्लो लाग्नु, कनसुत्लो पस्नु आदि॰ ।

  1. अङ्ग्रेजी: