कथुथ्याउ–नु
स्वरूप
कथुथ्याउ–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [रू सं॰ कथ्+उर्+याउ+नु] १. यताउताका कुरा ल्याई ठिक्क पार्नु; कुरा कथ्नु; कुरा खेलाउनु । २. कुनै कामकुरामा कसैलाई अक्करमा पार्नु; अक्कथ्याउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: