कत्ला
स्वरूप
कत्ला
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. माछाको शरीरमा छालाको आवरणका रूपमा रहने पाप्राझैँ तर टलकदार पदार्थ । २. सालकको शरीरमा सर्वत्र बाहिरी आवरणका रूपमा हुने हाडे खबडाहरूमध्ये कुनै एक । ३. लुगा, शरीर आदिमा लागेको मैलो दाग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: