कतिखेर

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

क्रियायोगी

अर्थ[सम्पादन]

कुन समयमा

उदाहरण[सम्पादन]

मलाई नै थाहा भएन कतिखेर मेरा आँखाबाट आँसु चुहिएछन्।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: at what time