कण्ठा
स्वरूप
कण्ठा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. सुनले मोरेको २७ वा ३२ दानाको रुद्राक्षको माला । २. पशुपक्षीको घाँटीमा हुने (भिन्नभिन्न रबको॰ रेखा; कण्ठी । ३. त्यस्तो रेखा भएको पशुपक्षी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: