कठिङ्ग्रिनु
स्वरूप
कठिङ्ग्रिनु
नेपाली
[स्रोत सम्पादन गर्नुहाेस्]पद वर्ग
[स्रोत सम्पादन गर्नुहाेस्]अकर्मक क्रिया
अर्थ
[स्रोत सम्पादन गर्नुहाेस्]अ॰ क्रि॰ हे॰ कठाङ्ग्रिनु । > कठिङ्ग्य्राइ— ना॰ कठिङ्ग्रिने भाव, क्रिया वा प्रक्रिया । कठिङ्ग्य्राइनु— क॰ क्रि॰ कठिङ्ग्रिने पारिनु; कक्र्याइनु; कठ्याङ्ग्य्राइनु । कठिङ्ग्य्राउनु— प्रे॰ क्रि॰ जाडाले हातगोडा कक्रक्क पार्नु; कठ्याङ्ग्र्याउनु; कक्र्याउनु ।
उदाहरण
[स्रोत सम्पादन गर्नुहाेस्]अनुवाद
[स्रोत सम्पादन गर्नुहाेस्]- अङ्ग्रेजी: