कटौती
स्वरूप
कटौती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [काट्+औती] १. काटेर घटाउने काम (रकम, तलब, पारिश्रमिक इ॰) । वि॰ २. काटेर घटाइएको (रकम, तलब, पारिश्रमिक इ॰) । — को प्रस्ताव— ना॰ सरकारको कुनै विभागको कार्यमा लाग्ने खर्चको फाँटबाट सानो रकम घटाइदिने प्रस्ताव ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: