औचित्य
स्वरूप
औचित्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] उचित हुनाको भाव; उपयुक्तता; उचितपना । ~ प्राधान्यवाद— ना॰ काव्यको रचना गर्दा विषयानुरूप उचित किसिमले सबै कुरा आवश्यकतानुसार ठीकठीक मिलेको हुनुपर्छ भन्ने वा यस्तो हुनुलाई काव्यको आत्मतत्त्व मान्ने संस्कृत आचार्य क्षेमेन्द्रबारा प्रतिपादित एक सिद्धान्त । ~ सम्प्रदाय— ना॰ काव्यका सबै अङ्गप्रत्यङ्गको उचित विकास र सङ्गठन भएपछि मात्र काव्यका सौन्दर्यको सृजना हुन सक्छ भनेर मान्ने आचार्य क्षेमेन्द्रबारा प्रवर्तित साहित्यशास्त्रीय सम्प्रदाय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: