सामग्रीमा जानुहोस्

Wiktionaryबाट


संस्कृत वर्णमालाको चौधौँ तथा देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये एघारौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठ–ओष्ठस्थानबाट उच्चारण हुने दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय अर्द्धबन्द बिन्दुबाट थाली पश्चबन्द बिन्दुमा पुगी टुङ्गिने द्विस्वर ।

संयोजक

संयो॰ [सं॰ अपर] दुई वा दुईभन्दा बढी शब्द वा वाक्यलाई जोड्ने संयोजक; र; अरू; अनि; तथा ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=औ&oldid=80792" बाट अनुप्रेषित