ओथ्रनु
स्वरूप
ओथ्रनु
सकर्मक क्रिया
स॰ क्रि॰ [ओथ्रो+नु] कुखुरा आदि पक्षीले आफ्ना र साथै राखिएका अरूका समेत फुललाई कोरल्नुभन्दा पहिले छोपेर बस्नु; ओथारो बस्नु; ओथ्रा बस्नु; ओथ्राउनु ।
"https://ne.wiktionary.org/w/index.php?title=ओथ्रनु&oldid=80718" बाट अनुप्रेषित