ओथारो
स्वरूप
ओथारो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अवस्तर ] १. अण्डज जातिका कुखुरा आदि पक्षीले आ६ना र अरूका पनि फूलबाट चल्ला काढ्नका निम्ति वा चल्ला काढिसकेपछि तिनलाई आ६ना प्वाँखका भुवाले छोप्ने काम । २. चराचुरुङ्गी बस्ने गुँड; ओथरा; ओथ्रा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: