सामग्रीमा जानुहोस्

ओत

Wiktionaryबाट

ओत

नाम

ना॰ [सं॰ उद ] पानीभित्र निकैबेर डुबुल्की मार्न सक्ने एक मत्स्यभक्षी, स्तनपायी, उभयचर प्राणी ।

ना॰ १. [सं॰ अवित ] १. चर्को घाम, वर्षा आदिबाट जोगिन शरण लिइने ठाउँ; घामपानी आदिले नभेट्ने सुरक्षित ठाउँ; ओट; आड । २. आपद्विपद् परेका बेलामा शरण लिइने व्यक्ति, वस्तु वा ठाउँ; आडभरोसा; सहारा; आश्रय ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ओत&oldid=80781" बाट अनुप्रेषित