ओढ्ने

Wiktionaryबाट
Jump to navigation Jump to search

ओढ्ने

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

ना॰ [ओढो+ने] १. जाडो आदिबाट बच्न जम्मै जीउ वा कुनै अङ्ग ढाक्ने वस्त्र (सिरक, दोलाइँ, पछ्यौरा, बर्को इ॰) । वि॰ २. ओढ्न मिल्ने; ओढ्न हुने । ३. ओढ्ने काम गर्ने ।

उदाहरण[सम्पादन]

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: