ओडाल्नु
स्वरूप
ओडाल्नु
नेपाली
[स्रोत सम्पादन गर्नुहाेस्]पद वर्ग
[स्रोत सम्पादन गर्नुहाेस्]सकर्मक क्रिया
अर्थ
[स्रोत सम्पादन गर्नुहाेस्]स॰ क्रि॰ [सं॰ अवदलन] ढिडो वा अन्य लेदो पदार्थ पकाउँदा पन्यूँ, दाबिलो आदि साधनले राम्ररी मिल्ने गरी बेसरी चलाउनु; मस्काउनु; हुँडल्नु । > ओडालाइ— ना॰ ओडाल्ने वा ओडालिने किसिम, क्रिया वा भाव । ओडालिनु— क॰ क्रि॰ १. ओडाल्ने काम गरिनु; हुँडलिनु । अ॰ क्रि॰ २. मनमा धेरै कुरा खेल्नु; धेरै पीर पर्नु ।
उदाहरण
[स्रोत सम्पादन गर्नुहाेस्]अनुवाद
[स्रोत सम्पादन गर्नुहाेस्]- अङ्ग्रेजी: