ओझाउनु
स्वरूप
ओझाउनु
नेपाली
[स्रोत सम्पादन गर्नुहाेस्]पद वर्ग
[स्रोत सम्पादन गर्नुहाेस्]सकर्मक क्रिया
अर्थ
[स्रोत सम्पादन गर्नुहाेस्]स॰ क्रि॰ [ओझि+आउ+नु] १. आगाको चर्को रापलाई घटाएर केही मलिन बनाउनु; आगाको आँच कम गर्नु ।
पद वर्ग
[स्रोत सम्पादन गर्नुहाेस्]अकर्मक क्रिया
अर्थ
[स्रोत सम्पादन गर्नुहाेस्]अ॰ क्रि॰ १. आगाको राप घटेर केही मलिनु हुनु; आगाको आँच कम हुनु; ओझिनु ।