ओखर

Wiktionaryबाट

ओखर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ अक्षोटे लाम्चा पात हुने, आरूजस्तो फल फल्ने र जमानेमान्द्राका जस्ता लामालामा मञ्जरी लाग्ने, हाडे दानाभित्र गुलियो खाद्य पदार्थ हुने ठूलो जातको रूख; हाडे र दाँते गरी दुई प्रकारको हुने त्यसैको फल । ~ पाङ्ग्रे— ना॰ १. गुरुब जातिमा बिहे हुँदा कन्याका तर्फबाट वरलाई दिइने ओखर तथा पाबग्रो । २. आपसमा नमिल्ने व्यक्ति वा वस्तु । ३. मिलापको निम्ति प्रतिकूल स्थिति । वि॰ ४. असजिलो । ५. बेमेलको । ~ पाङ्ग्रो फिर्ता— ना॰ गुरुबजातिको पारपाचुके ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ओखर&oldid=46330" बाट अनुप्रेषित