ओइरनु
स्वरूप
ओइरनु
नेपाली
[स्रोत सम्पादन गर्नुहाेस्]पद वर्ग
[स्रोत सम्पादन गर्नुहाेस्]सकर्मक क्रिया
अर्थ
[स्रोत सम्पादन गर्नुहाेस्]स॰ क्रि॰ [ओइरो+नु] १. चुलो, अगेनु आदिमा बसालिएको भाँडामा पकाउनाका निम्ति दाल, चामल, तरकारी आदि हाल्नु; ओइरिनु । २. कल, कोल आदिमा धान–मकै कुट्नपिँध्नका लागि हाल्नु । ३. रिसले कुनै वस्तु कसैलाई धेरै दिनु । > ओइराइ— ना॰ ओइरिने भाव, क्रिया वा प्रक्रिया । ओइराउनु— प्रे॰ क्रि॰ ओइरिन लाउनु ।
पद वर्ग
[स्रोत सम्पादन गर्नुहाेस्]अकर्मक क्रिया
अर्थ
[स्रोत सम्पादन गर्नुहाेस्]अ॰ क्रि॰ १. तरल, धूलो वा दानादार वस्तु ठूलो परिमाणमा पोखिनु वा चुहिनु । २. लस्कर लाग्नु । ३. जाइलाग्नु ।