सामग्रीमा जानुहोस्

ऐस

Wiktionaryबाट

ऐस

नाम

ना॰ [अ॰ ऐशे १. जीवनको भौतिक सुखसुविधा; सोखसयल; आराम; चैन । २. जीवनमा प्राप्त गर्ने विषयवासनाको सुख; भोगविलास; अयस । ~ आराम— ना॰ जीवनमा भोगिने सुखसुविधा; आरामचैन; भोगविलास; मोजमज्जा । > ऐसी— वि॰ हे ऐयासी ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ऐस&oldid=46319" बाट अनुप्रेषित