ऐभाँत
स्वरूप
ऐभाँत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ आविभयभई] १. स्त्रीको पति भएको अवस्था; सधवापन । २. स्त्रीको सौभाग्य । > ऐभाँतिनी— वि॰ १. ऐभाँती । ना॰ २. ऐभाँती नारी । ऐभाँती— वि॰ पति भएकी; सधवा; सौभाग्यवती ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: