ऐन२

Wiktionaryबाट

ऐन२

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अ॰ आईने कुनै विषयलाई व्यवस्थित रूपमा गर्नगराउन बनेको सरकारी नियम; कानुन; विधान । ~ कानुन— ना॰ सरकारका तर्फबाट बनेको नियम, कानुन वा विधि– विधान । — को उल्लेख— ना॰ १. अड्डा वा अदालतबाट कुनै कामकुराका सम्बन्धमा लेखापढी वा निर्णय गर्दा प्रमाणका निम्ति दिइने कानुनी महल, दफा, उपदफा आदिको हुलिया । २. फलाना ऐनको फलानो नम्बर (दफा, उपदफा॰–ले यस्तो भएको र यस्तो हुनुपर्छ भनी देखाइएको ऐनको नजिर; नजिरको उल्लेख । — को म्याद— ना॰ कुनै विषयमा कानुनी कामकारबाही कहिले सुरु गर्ने वा समाप्त गर्ने भनी ऐनमा तोकिएको समय । — खाना— ना॰ कानुनविभाग । ~ बर्खिलाप— वि॰ १. ऐनकानुनविरुद्ध । २. कानुनका दृष्टिले आपत्तिजनक । ~ सवाल— ना॰ १. ऐनकानुन र त्यसअन्तर्गत बनेका नियम, उपनियम आदि । २. अड्डाअदालतलाई जारी गरिएको सवाल र ऐन ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ऐन२&oldid=46301" बाट अनुप्रेषित