ऐन्द्र
स्वरूप
ऐन्द्र
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. इन्द्रसम्बन्धी; इन्द्रको । ना॰ २. पाणिनिपूर्वका संस्कृत व्याकरणको परिपाटीमध्ये एक । — कूट— वि॰ इन्द्रकूट पर्वतसम्बन्धी । — जाल— ना॰ चटकीको विद्या; इन्द्रजालीको विद्या; जादु; टुनामुना । — जालिक— वि॰ इन्द्रजाल विद्या जान्ने; जादु विद्या जान्ने; चटक गर्ने; चटकी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: