ऐजेरु/ऐझेरु
स्वरूप
ऐजेरु/ऐझेरु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अङ्गबजारे १. अर्कै रूखको कापमा उम्रने, लाम्चा पात हुने, रातो फूल फुल्ने, गुलिया ससाना फल फल्ने बुटी; बन्दाक । २. शरीरमा फुकुन्डा उठ्ने रोगविशेष ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: