सामग्रीमा जानुहोस्

ऐ

Wiktionaryबाट

ऐ

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

अर्थ

[सम्पादन]

देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये नवौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठ तालुस्थानबाट उच्चारण हुने, दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय, आधा बन्द स्थितिदेखि अग्र बन्द बिन्दुमा पुगी टुङ्गिने द्विस्वर; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।

पद वर्ग

[सम्पादन]

विष्मयादिबोधक

अर्थ

[सम्पादन]

वि॰ बो॰ १. कसैलाई डाक्दा वा हकार्दा भनिने अव्यय शब्द; ए (उदा॰— ऐ श्याम ; तँ कता जान लागेको? ऐ, किन चल्छस् हँ ?) ।

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ १. शिव ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ऐ&oldid=80921" बाट अनुप्रेषित