सामग्रीमा जानुहोस्

एहोइ

Wiktionaryबाट

एहोइ

नाम

ना॰ [ए+है] १. वनजङ्गलमा बस्तुभाउ चराउँदा गोठालाहरूले हिंस्रक जनावरहरूलाई धपाउनका लागि आफू– आफूमा कराउने शब्द; हौट । २. मिल्दा साथीभाइहरूमा वा आफूभन्दा मनिका व्यक्तिलाई गरिने सम्बोधन । (उदा॰— एहोइ कान्छा ; तँ कता जान लागिस् हँ <॰ ।

  1. अङ्ग्रेजी: