सामग्रीमा जानुहोस्

एकासी

Wiktionaryबाट

एकासी

नाम

ना॰ [सं॰ एकाशीति > प्रा॰ एक्कासी ] १. असी र एकको योगबाट बनेको सङ्ख्या; ८१–को अङ्क । वि॰ २. असी र एकको योगबाट बनेको; असी र एकका योगको । श्र एकासिऔँ/एकासियौँ— वि॰ गन्दै लैजाँदा एकासी सङ्ख्यामा परेको; एकासी सङ्ख्याको ।

  1. अङ्ग्रेजी: