एकान्नब्बे
स्वरूप
एकान्नब्बे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ एक्काण्उइ] १. नब्बे र एकको योगबाट बनेको सङ्ख्या; (१–को अङ्क । वि॰ २. नब्बे र एकको योगबाट बनेको । > एकान्नब्बेऔँ/एकान्नब्बेयौँ— वि॰ गन्दै जाँदा एकान्नब्बे सङ्ख्यामा पर्ने; एकान्नब्बे सङ्ख्याको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: