एकले

Wiktionaryबाट

एकले

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [एकल+ए] एकाकी; एकलो । ~ गीत — ना॰ स्त्री वा पुरुषले जोडीविना एक्लै गाउने गीत । ~ नाच— ना॰ जोडा वा जोडीविना नाचिने नाच; एक्लै नाचिने नाच । ~ बाँदर— ना॰ १. बगालबाट छुट्टिई एक्लै हिँड्ने बाँदर । २. साथीभाइहरूसित बसउठ नगर्ने र एक्लै हिँड्ने स्वभावको मानिस; एकलकाँटे । ~ बिर— ना॰ दुईदेखि पाँच मिटर अग्लो, लाम्चो, दाँती परेका हरिया पात हुने गुलाफी वा कलेजी रबका फूल फुल्ने, पात र फूल विषालु मानिने एक जातको बोट ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: