सामग्रीमा जानुहोस्

एकपाने

Wiktionaryबाट

एकपाने

विशेषण

वि॰ [एक+पानी+ए] १. एक ठाउँको मात्र पानी खाएको । २. देश–परदेश नडुलेको । ३. एकपल्टको पानीमा मात्र पकाइएको; एकपल्ट हालेको पानीमा पकाएर तयार पारिएको (रक्सी आदि॰ ।

  1. अङ्ग्रेजी: