सामग्रीमा जानुहोस्

एकदेशी/एकदेशीय

Wiktionaryबाट

एकदेशी/एकदेशीय

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [सं॰] १. कुनै एउटा देश, ठाउँ वा खण्डसित मात्र सम्बन्ध राख्ने; कुनै एक देश वा ठाउँमा मात्र हुने । २. कुनै खास अवसर वा ठाउँमा मात्र लागू हुने; जहाँतहीँ प्रयोग नहुने । ३. कुनै एक देशको वा त्यस देशसँग सम्बन्धित । एक धर्मी— वि॰ [सं॰] १. एक धर्म मान्ने; एउटै धर्मको अनुयायी । २. परस्परमा समान गुण वा स्वभाव भएको; उस्तै ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: