एकतन्त्र
स्वरूप
एकतन्त्र
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. राज्यसञ्चालनको सबै अधिकार एउटै व्यक्तिका हातमा भएको शासनव्यवस्था; देशको सार्वभौमिकता एउटै व्यक्तिमा निहित शासनव्यवस्था । वि॰ २. एउटै व्यक्तिको मात्र अधिकार भएको; एउटा व्यक्तिभन्दा अरू कसैको हकभोग नभएको; एकछत्र । — वाद— ना॰ एउटै व्यक्तिको शासनाधिकारमा विश्वास गर्ने राजनीतिक सिद्धान्त; एकतन्त्रमा विश्वास गर्ने मत वा वाद । — वादी— वि॰ एकतन्त्रवादमा विश्वास गर्ने; एकतन्त्रवादको अनुयायी । > एकतन्त्री— वि॰ राज्यको शासन व्यवस्थामा एउटै व्यक्तिको मात्र अधिकार भएको (शासन॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: