एकचालिस
स्वरूप
एकचालिस
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ एक्कचालीसे १. चालीस र एकको योगबाट बनेको वा बन्ने सङ्ख्या; ४१–को अङ्क । वि॰ २. चालीस र एकको योगबाट बनेको; गन्तीका क्रममा चालीसपछि आउने । श्र एकचालिसौँ— वि॰ गन्दै जाँदा एकचालीस सङ्ख्यामा परेको; चालीसभन्दा लगत्तै पछिको; एकचालीस सङ्ख्याको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: