ऋषितर्पणी

Wiktionaryबाट

ऋषितर्पणी[सम्पादन गर्नुहोस्]

नाम[सम्पादन गर्नुहोस्]

  1. गोत्र, प्रवर आदिका प्रवर्तक ऋषिहरूलाई सम्झेर तर्पण गरिने पूर्णिमा; श्रावण शुल्क पूर्णिमा; जनैपूर्णिमा ।