ऋषिऋण

Wiktionaryबाट

ऋषिऋण[सम्पादन गर्नुहोस्]

नाम[सम्पादन गर्नुहोस्]

  1. ऋषिहरूबाट प्राप्त आध्यात्मिक, भौतिक आदि ज्ञानका बदलामा ब्राह्मण, क्षत्रिय, वैश्यहरूले ऋषिहरूका प्रति गर्नुपर्ने कर्तव्य, वेदको अध्ययन, अध्यापन, दान, यज्ञ आदि ।