ऋषि

Wiktionaryबाट

ऋषि[सम्पादन गर्नुहोस्]

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

संस्कृत

नाम[सम्पादन गर्नुहोस्]

  1. सात्त्विक र साधनारत जीवन व्यतित गर्ने तथा जीवन र जगत्‌का आध्यात्मिक र भौतिक तत्त्वहरूलाई साक्षात्कार गर्ने व्यक्ति ।
  2. वैदिक मन्त्रका प्रथम द्रष्टा मानिएका व्यक्ति; वैदिक साहित्यको रचना र व्यवस्थित रूपमा सङ्कलन गर्ने व्यक्ति; मुनि; तपस्वी ।
"https://ne.wiktionary.org/w/index.php?title=ऋषि&oldid=75804" बाट अनुप्रेषित