ऋषभदेव

Wiktionaryबाट
Jump to navigation Jump to search

ऋषभदेव[सम्पादन]

नाम[सम्पादन]

  1. पुराणअनुसार राजा नाभिका पुत्र र विष्णुका चौबिस अवतारमध्ये एक ।
  2. जैन धर्मका आदितीर्थङ्कर